हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।
स्थापनावर्ष २०७५ प्रशस्तकथा, कविता, निवन्ध, उपन्यासहरु रहेको । यसकालागि छुट्टै कोठामा व्यवस्थित तरिकाले राखिएको
A quiet study space with thousands of books and references.
Established in 2075, it has plenty of stories, poems, essays, and novels. They are arranged neatly in a separate room for this purpose.